प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक परामर्शमा व्यस्त

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज पनि राजनीतिक परामर्शलाई तीव्रता दिएका छन । स्थानीय निर्वाचनमा मधेसी मोर्चालाई मोर्चालाई सहमतिमा ल्याउने जिम्मा पाएका दाहालले आज मोर्चाका शीर्ष नेतालाई भेट्नु अघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसंग भेट्दै छन् । प्रधानमन्त्री दाहालले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष शर्मा … Continue reading प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक परामर्शमा व्यस्त